esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन ७, सोमबार १९:५४ बजे
वीरगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश
13
SHARES
15
VIEWS

वीरगञ्ज,
जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा सोमबार बेलुकी ५ बजेदेखि कर्फ्यू लगाएको छ ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यू लगाएको हो ।

फागुन ३ गते रौतहटको ईशनाथ नगरपालिका मोतिपूरमा भएको विवादलाई लिएर वीरगञ्जमा तनाव उत्पन्न भएपछि कर्फ्यू लगाएको प्रशासनले जनाएको छ ।
रौतहट घटनाको विरोधमा वीरगञ्जमा आयोजित प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति उत्पन्न भएको थियो । सर्वसाधारणको सुरक्षामा पर्न सक्ने जोखिम र शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले कर्फ्यू आदेश जारी गर्नु परेको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
अचानक कर्फ्यू लगाइएका वीरगञ्ज हुँदै विभिन्न स्थानमा जाने यात्रुहरु र आम सर्वसाधारण भने मर्कामा परेका छन् ।

Previous Post

चितवनको सौराहामा डाटा पत्रकारिता र पटकथा तालिम सम्पन्न

Next Post

सेनाको पाँचखाल तालिम केन्द्रमा १८५ केभीएको सोलार जडान

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.