esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारे छलफल

ईसनेश ईसनेश
प्रकाशित २०८० फाल्गुन १४, सोमबार २२:३० बजे
सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारे छलफल
26
SHARES
31
VIEWS

कलैया,
बारा जिल्लामा सञ्चालन गर्न लागिएको सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रमबारे सोमाबार कलैयामा छलफलको आयोजना गरिएको छ । वान हार्ट वल्र्डवाइड (ओएचडब्लु) नेपालको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालय, बारासँगको समन्वयमा जन जागरण युवा क्लब जेजेवाइसीले बारामा कार्यक्रम सञ्चालन गर्न लागेको छ । स्थानीय सरकारसँगको साझेदारीमा मातृ तथा नवजात शिशु स्वास्थ्य प्रर्वद्धन कार्यक्रम अन्र्तगत सिमुलेसनमा अधारित मेन्टरसिप कार्यक्रम बारामा सञ्चालन हुँदैछ ।

सर्लाही, म्याग्दी, दोलखा र उदयपुरमा सफलतापूर्वक संचालन भएको कार्यक्रम बारामा स्केल अप गरेर ३ वटा हवहरु (कलैया अस्पताल, सिमरा अस्पताल र नीजगढ पि.एच.सी) तथा ६ वटा सब हबहरु (बरियारपुर, नरही, प्रसौना, बेनौली, खोपवा र कोल्हवी स्वास्थ्य चौकीहरु) राखेर अघि बढाउन सरोकारवाला सहमत भएका छन् । मातृ तथा नवजात शिशुको स्वास्थ्य प्रवद्र्धन गर्दै आमा र नवजात शिशुको मृत्युदर घटाउन कार्यक्रम महत्वपूर्ण हुने उनीहरुको विश्वास छ ।

कार्यक्रम सञ्चालन गर्न जिल्लाका अधिकारी तथा स्थानीय सरोकारवालासँग छलफल आयोजना गरिएको जेजेवाइसीका कार्यकारी निर्देशक श्रीनिवास बैठाले जानकारी दिए ।
बाराले जनाएको छ । स्वास्थ्य कार्यालय बाराका एमएनएच फोकल पर्सन श्री रघुवेन्द्र कर्णके अध्यक्षतामा छलफल भएको थियो । छलफलमा बाराका १६ वटै पालिकाका स्वास्थ्य संयोजकहरु, प्रादेशिक अस्पताल कलैया, वान हार्ट वल्र्डवाइडका प्रतिनीधि लगायत ३ जना महिला सहित २६ जना सहभागी थिए ।
छलफलमा एसबीएमपी कार्यक्रमबारे कार्यक्रम संयोजक सावन यादवले जानकारी गराएका थिए । कार्यक्रमको प्रभावकारिताबारे अध्ययन नतिजा प्रस्तुतीकरण ओएसडब्लु इज्ध् का बरिष्ठ कार्यक्रम संयोजक निलेश पारवानाले गरेका थिए भने स्केलअपबारे जिल्ला संयोजक उपेन्द्र कुमार सिंहले बताएका थिए ।

Previous Post

बारामा चार सय किसानलाई कृषि सामाग्री वितरण

Next Post

लिंग पहिचानपछि आफूखुशी गर्भपतन, जोखिममा महिलाको स्वास्थ्य

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.