esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

१० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद

ईसनेश ईसनेश
प्रकाशित २०८० चैत्र ११, आईतवार १४:०४ बजे
१० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद
2
SHARES
2
VIEWS

वीरगञ्ज

बाराबाट प्रहरीले १० किलो गाँजा र गाँजा च्याप्ने मेसिन बरामद गरेको छ । निजगढ नगरपालिका वडा नम्बर १२ रामथलि टोलबाट गाँजा र गाँजा च्याप्ने मेसिन बरामद गरेको हो ।
एक कच्ची घरमा गाँजा च्याप्न हाइड्रलिक मेसिन राखिएको सूचनाको आधारमा पुगेको टोलीले गाँजा र मेसिन बरामद गरेको डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
फेला परेको थियो।

घटनाबारे थप अनुसन्धान अघि बढाएको डिएसपी न्यौपानेले बताए ।

Previous Post

बहुदरमाईमा बहस पैरवी कार्यक्रम सम्पन्न ।

Next Post

अस्पतालजन्य फोहोर व्यवस्थापनः काठमाडौँ महानगरपालिका र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.