esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

ऐकीकृत अखिल महिला नेपाल शिक्षक संगठनको संयोजकमा छाया रेग्मी

ईसनेश ईसनेश
प्रकाशित २०८१ बैशाख १, शनिबार ११:३३ बजे
3
SHARES
3
VIEWS

ईसनेशा
१ वैशाख, २०८१
एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय महिला बिभागको तेस्रो राष्ट्रिय सम्मेलन चितवनको मलेवा पार्टी प्यालेसमा ३५ सदस्य कमिटी निर्बाचित गर्दै सम्पन्न भएको छ। ७ सदस्य बैठकबाट मनोनीत गरिने छ। संयोजकमा छाया रेग्मी , सह संयोजक बिस्णु मरहट्टा सचिब र माधवा भुसाल निर्वाचित भएका छन ।

 

कार्यक्रममा माओवादि केन्द्रका सचिब एबम पुर्ब मन्त्री देवन्द्र पौडेल ,पार्टी केस तथा बागमती सामाजिक बिकास मन्त्री कुमारी मोक्तान भरतपुर महानगर पालिकाका प्रमुख रेनु दाहाल,संगठनका सह इन्चार्ज भोला सापकोटा लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

संगठनको जिबनमा महिला बिभागको तेस्रो सम्मेलन ऐतिहासिक रहेको छ,यसले संगठनलाई नयाँ जीवन दिएको, नयाँ रक्त संचार ,उर्जा र प्रेरणा प्राप्त भएको भुप नारायण अधिकारीले बताउनु भयो ।

Previous Post

वीरगञ्ज उद्योग वाणिज्य संघमा खटपट,महासचिव लाठले दिए राजिनामा

Next Post

राजनीतिक दलमा आबद्ध शिक्षकलाई कारवाही गर्ने तयारी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.