esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सशस्त्र प्रहरीमा प्रवक्ताको जिम्मेवारी डिआइजी कुमार न्यौपानेलाई

ईसनेश ईसनेश
प्रकाशित २०८१ जेष्ठ ४, शुक्रबार १७:३९ बजे
सशस्त्र प्रहरीमा प्रवक्ताको जिम्मेवारी डिआइजी कुमार न्यौपानेलाई
22
SHARES
26
VIEWS

सशस्त्र प्रहरी बल, नेपालले प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेलाई दिएको छ ।
सशस्त्र प्रहरीले इमेल मार्फत प्रवक्ता परिवर्तन गरेको जानकारी दिएको हो ।

नायब महानिरीक्षक न्यौपाने यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीको बाहिनीपती थिए । यसअघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले अब सशस्त्र प्रहरी बल, नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनी नुवाकोटमा समादेशकको जिम्मेवारी सम्हाल्नेछन् ।

प्रवक्तालाई मोबाईल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरीले जनाएको छ ।

Previous Post

दलित युवती भन्छिन : बलात्कारमा परें, प्रहरी जाहेरी दर्ता गर्दैन

Next Post

पालुङका किसानले खन्न थाले आलु, खेतमै ४५ रुपैयाँ किलो ।

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.