वीरगंज l नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ बिच निशुल्क रगत उपलब्ध गराउन सम्झौता सप्पन्न भएको छ ।
सम्झौतामा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाको तर्फबाट शाखा का सभापति श्री बिरेन्द्र राज कंडेल र जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को तर्फबाट वडा अध्यक्ष श्री चयन गुरुङले हस्ताक्षर गर्नुभएको छ ।
जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ को सिफारिस मा त्यहाका बिरामी हरुले निशुल्का रगत पाउनेछ ।
Discussion about this post