esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी जगरनाथपुरमा शुरु 

ईसनेश ईसनेश
प्रकाशित २०८१ असार १, शनिबार १२:१८ बजे
जिल्ला स्तरीय जुनियर रेडक्रस गोष्ठी जगरनाथपुरमा शुरु 
5
SHARES
6
VIEWS

शिवनाथ यादव
१ असार, वीरगन्ज ।
नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको आयोजनामा पर्साको जगरनाथपुर गाउँपालिकाको सँठी मा.वि.मा आज देखि ३७ औं जिल्ला स्तरीय जुनियर गोष्ठी शुरू भएको छ ।

नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाको विनोद गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जगरनाथपुर गाउँपालिका अध्यक्ष श्रीकान्त यादव, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्र राज कडेल, गाउँपालिका उपाध्यक्ष बविता सिँह क्षेत्री, शिक्षक महासंघका अध्यक्ष तीर्थ राज यादव लगायतले मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले आफू आए देखि शिक्षालाई प्राथमिकतामा राखेको बताउनु भयो ।

पालिका भरीमा एउटा मात्र माध्यमिक विद्यालय रहेकोमा अहिले तीनवटा माध्यमिक विद्यालय सञ्चालनमा रहेको बताउनु भयो ।

रेडक्रसले गरेको काममा आफ्नो पुर्ण सहयोग रहने बताउने रेडक्रसले बनाउन लागेको रक्त सञ्चार भवनको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

दुई दिन सम्म चल्ने कार्यक्रममा पर्सा जिल्ला भरीका विद्यालयका जूनियर सर्कल, शिक्षक नायकहरुको सहभागिता रहेको छ ।

कार्यक्रममा जुनियर सर्कल अभियान, ट्राफिक सचेतना, विपत , डेङ्गुको लगायत विषयमा जानकारी गराइने रेडक्रस पर्साका सदस्य शिवनाथ यादवले जानकारी गराउनु भयो ।

Previous Post

नक्साल ढुङ्गेधारा पुनरुत्थान गर्दै काठमाडौं महानगर

Next Post

शिक्षा मन्त्री सुमनाको सय दिन, शैक्षिक सुधारमा के के गरिन योगदान ?

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.