esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित

ईसनेश ईसनेश
प्रकाशित २०८१ श्रावण २०, आईतवार १३:३६ बजे
सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारु निर्वाचित
19
SHARES
22
VIEWS

काठमाडौं

नेपाल सिमेन्ट उत्पादक संघको अध्यक्षमा शिवम् सिमेन्टका प्रबन्ध निर्देशक रघुनन्दन मारू निर्वाचित भएका छन् । संघको २०औँ वार्षिक साधारणसभाले अध्यक्षमा मारूसहित १५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो।

काठमाडौंमा आयोजित साधारणसभाबाट उपाध्यक्षमा डा. ताराप्रसाद पोखरेल र विकास दुगड, महासचिव राजाराम खड्का र कोषाध्यक्ष अरुणकुमार कर्णलाई निर्वाचित गरेको थियो ।

निर्वाचित हुने सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाब्देन तामाङ, आदित्य संघई, विष्णु अग्रवाल, नन्दीकेशर पौडेल, केशवप्रसाद उप्रेती, ह्वाङ सी जंग, अनिल रुंगटा र राजनकुमार झा (आमन्त्रित सदस्य) रहेका छन्।

संघको निवर्तमान अध्यक्ष ध्रुव थापा रहेका छन् । त्यस्तै, संघको सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुरारका र साहिल अग्रवाल रहेका छन् ।

Previous Post

अपाङ्गता भएका बालबालिकाका लागि १० वटा रमाइला गतिविधिहरू

Next Post

स्वच्छ हावा : मानव अधिकारको सवाल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.