esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पर्सामा शारीरिक सुगठन तथा सफिटनेस संघ पर्सा गठन गरिने

पर्सामा शारीरिक सुगठन तथा सफिटनेस संघ पर्सा गठन गरिने

ईसनेश ईसनेश
प्रकाशित २०८१ मंसिर ८, शनिबार १२:३८ बजे
पर्सामा शारीरिक सुगठन तथा सफिटनेस संघ पर्सा गठन गरिने
12
SHARES
14
VIEWS

सनेशा
मङ्सिर ८ बिरगञ्ज,

पर्सामा शारीरिक सुगठन तथा सफिटनेस संघ पर्सा गठन गरिने भएको छ । गहवामाई मन्दिरको अस्तिथि सदनमा शारीरिक सुगठन तथा सफिटनेस सेन्टर संचालकहरुको भेला यस विषयमा छलफल गरेको हो ।

 

२० जना संचालकहरुको उपस्थिति रहेको बैठकमा पर्सा जिल्लामा शारीरिक सुगठन र फिटनेसको विकासलाई अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो।वैठकमा संघ गठनको खाका तयार पार्ने, क्षेत्रीय स्तरमा फिटनेस कार्यक्रमहरु सञ्चालन गर्ने र युवाहरुलाई यस क्षेत्रमा संलग्न गराउने विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको पब्लिक फिटनेस सेन्टरका संचालक करन यादवले जानकारी दिनु भयो ।

संगठनले पर्सा जिल्लामा शारीरिक सुगठन तथा फिटनेस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरु अघि बढाउने योजना समेत बनाएको छ ।

Previous Post

सिमान्तकृत समुदायको जीविकोपार्जनका लागि मिलेर काम गर्ने प्रतिबद्धता

Next Post

अंग दान गर्नेको परिवारलाई २ लाख दिने स्वास्थ्य मन्त्रालयको निर्णय

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.