राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ

मकवानपुर जिल्लाको पश्चिमी उत्तर भेगका साविकका ४ वटा गाउँ विकास समितिहरु (राक्सिराङ्ग, काँकडा, खैराङ्ग र सरिखेत) लाई समेटेर राक्सिराङ्ग गाउँपालिका गठन भएको हो । यो पालिकामा आदिवासी एवं अल्पसंख्यक चेपाङ समुदायको बाहुल्यता छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार राक्सिराङ्गमा २५ हजार ९ सय ६६ जनसंख्या रहेकोमा ४६.२५ प्रतिशत तामाङ र ४३.९६ प्रतिशत चेपाङ प्रजा … Continue reading राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता भन्छन्, गाजालाई कि वैधानिकता देउ, कि विकल्प देउ