‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय

वृद्ध, वृद्धा र बालबालिका मात्रै हैन, ‘ड्यू’ चेपाङ समुदायका युवाको समेत प्रिय पेय पदार्थ हो । ‘ब्राण्डेड’ नाम ‘माउन्टेन ‘ड्यू’ भएपनि मनहरी बजार र राक्सिराङ्गमा ‘चेपाङ डयू’ भनेर परिचित छ । चेपाङ समुदायले व्यापक प्रयोग गर्ने भएकोले नाम परिवर्तन गरिएको हो । सुरेश बिडारी मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं ८ मैसिराङका गोपाल प्रजा (११२) लाई … Continue reading ‘ड्यू कल्चर’को दलदलमा चेपाङ समुदाय