esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

नवीकरण नगराएका स्वास्थ्य संस्थालाई कारबाही गरिने

ईसनेश ईसनेश
प्रकाशित २०८१ पुष २४, बुधबार १९:२४ बजे
नवीकरण नगराएका स्वास्थ्य संस्थालाई कारबाही गरिने
0
SHARES
0
VIEWS

काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इजाजत पत्र नवीकरण नगराएका स्वास्थ्य संस्थाहरुलाई नविकरण गराउन आग्रह गर्दै लागि सूचना जारी गरेको छ ।

मन्त्रालयले निजी, सहकारी, गैरसरकारी तथा सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरुका नाममा परिपत्र जारी गर्दै इजाजत पत्र नवीकरण गराएर मात्र सेवा सञ्चालन गर्न आव्हान गरेको हो ।

कतिपय गैरसरकारी तथा सामुदायिकस्तरबाट सञ्चालित स्वास्थ्य संस्थाहरु नवीकरण बीना सञ्चालनमा रहेको उजुरी मन्त्रालयमा परेको छ । इजाजत पत्र नवीकरण नगरेका ती स्वास्थ्य संस्थाहरु मापदण्ड अनुसार समेत नचलेको आरोप छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्थाहरुले मापदण्ड पालना गरेको सुनिश्चित गर्न अधिकारीहरुलाई भनेका थिए ।
जनस्वास्थ्य सेवा नियमावलीमा इजाजतपत्र नलिई स्वास्थ्य सेवा उपलब्ध गराउन नपाइने व्यवस्था छ ।

तर कतिपय स्वास्थ्य संस्थाले इजाजतपत्र नै नलिएको लिएपनि समयमा नविकरण नगरेको उजुरी प्राप्त भएकाले नवीकरणका लागि पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

इजाजत पत्र नवीकरण नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरी नियमानुसार नभएको पाइएमा कारबाही गर्ने चेतावनी प्रवक्ता बुढाथोकीले दिएका छन् ।

 

Tags: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
Previous Post

नाफिजद्वारा सदस्यहरुका लागि ७ लाखको दुर्घटना बीमा

Next Post

पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जन गर्ने बारे छलफल

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.