esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

नारायणी अस्पतालले माग्यो १४ जना कर्मचारी

ईसनेश ईसनेश
प्रकाशित २०८१ माघ १०, बिहीबार १२:३५ बजे
नारायणी अस्पतालले माग्यो १४ जना कर्मचारी
0
SHARES
0
VIEWS

वीरगञ्ज,

वीरगञ्जको नारायणी अस्पतालले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । स्वास्थ्य सेवा तर्फ रिक्त रहेको विभिन्न पदमा करार सेवामा पदपूर्तिका लागि कर्मचारी माग गरेको हो ।

चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधी २०७६ तथा ‘स्तनपान परामर्श सेवा कार्यक्रम सञ्चालन सन्दर्भ सामाग्री’को अधिनमा रही कर्मचारी माग गरिएको नारायणी अस्पतालले सौर्य दैनिक पत्रिकालाई दिएको सूचनामा उल्लेख छ ।

ग्याष्ट्रो सर्जन, प्याथोलोजिष्ट, एनेस्थेसियोलिष्ट, रेडियोलोजिष्ट, नेफ्रोलोजिष्ट, न्यूरोलोजिष्ट, जनरल फिजिसियन, चेष्ट फिजिसियन, कार्डियोलोजिष्ट, साइक्याट्रिष्ट, ग्यास्ट्रोइन्टेरोलोजिष्ट, मर्मत सम्भार टेक्निसियन र स्तनपान परामर्शकर्ता २ जना गरी १४ जना कर्मचारी माग गरिएको छ ।

स्नपान परामर्शकर्ता युनिसेफको सहयोगमा राखिने पनि सूचनामा जनाइएको छ । माघ ४ गते प्रकाशित सूचनामा २१ दिनभित्र आवेदन दिन योग्यता पुगेका नेपाली नागरिकसँग अनुरोध गरिएको छ ।

Previous Post

नर्स मिरा यादव सहित पाँच जना बने इन्टेग्रिटी आइकन

Next Post

हिमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराइने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.