esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

मातातिर्थ–देउराली– चखेल सडक निर्माणमा ढिलासुस्ती

ईसनेश ईसनेश
प्रकाशित २०८१ फाल्गुन २७, मंगलवार ०९:१५ बजे
मातातिर्थ–देउराली– चखेल सडक निर्माणमा ढिलासुस्ती
0
SHARES
0
VIEWS

काठमाडौं
मातातिर्थ–देउराली–चखेल सडक निर्माणमा ढिलासुस्ती देखिएको छ । ठेक्का लिएको लामो समय बितिसक्दा पनि ठेकेदारले काम सम्पन्न नगरी ढिलासुस्ती गरेको हो ।
ठेक्का प्रकृया आह्वान भएको ४ वर्ष वितिसक्दा समेत निर्माण कार्यले पूर्णता पाउन सकेको छैन ।
मातिर्थ–चखेल–कुलेखानी–हेटौडा सडकखण्ड अन्तर्गत मातातिर्थदेखि देउराली खण्ड धुलाम्य र जीर्ण छ भने देउरालीदेखि चखेल खण्डमा बस्ती क्षेत्रमा स्तरीकरणको काम अघि बढेको देखिन्छ ।
निर्माण ब्यवसायीको लापरबाहीका कारण सडक स्तरीकरणको काममा ढिलासुस्ती भईरहेको प्रतिनीधि सभा सदस्य महेश बर्तौला बताउँछन् ।

बागमती प्रदेश सरकारले वि.स. २०७७ सालमा ठेक्का लगाएको सडक वि.स.२०७८ सालमा नै निर्माण सम्पन्न गर्नुपर्नेमा ठेकेदारले लापरबाही गरेर अहिलेसम्म काम अलपत्र छोडेको उनले बताए ।

सडक निर्माण कार्यको स्थलगत अवलोकन गर्दै सांसद महेश बर्तौला

तर अब भने ढिलासुस्ती नगरी कालोपत्रे गर्ने प्रतिबद्धता निर्माण ब्यवसायी बाट प्राप्त भएको उनले बताए । ‘बिहान सडकको स्थलगत अवलोकन गर्न गएको थिँए ।’ उनले भने ‘ अब काम छिटो गर्ने प्रतिबद्धता ठेकेदार पक्षबाट आएको छ ।’
बजेट विनियोजन भई ठेक्का लागिसकेको सडक खण्डमा भईरहेको कामको अवलोकन गर्न र छिटो काम सम्पन्न गर्न स्थानीयले खबरदारी गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाई छ ।

Previous Post

जलवायु परिवर्तनका कारण साम्जोङले व्यहोरेको गैरआर्थिक क्षति : गाउँ नै बन्यो शरणार्थी

Next Post

राक्सिराङ्गको अनौपचारिक कक्षामा के पढाइन्छ ?

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.