esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

करण यादव सम्मानित

करण यादव सम्मानित

ईसनेश ईसनेश
प्रकाशित २०८१ चैत्र २, शनिबार ११:०८ बजे
करण यादव सम्मानित
0
SHARES
0
VIEWS

वीरगञ्ज

वीरगञ्ज उद्योग वाणिज्य महासंघको ४९ औ साधारण सभा करण यादवलाई सम्मान गरिएको छ । खेलको माध्यमबाट वीरगञ्जलाई चिनाउन सफल भएकोमा उनलाई सम्मान गरिएको हो ।

उनले सन् २०१६ वीरगञ्जमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको थिए भने विभिन्न रष्ट्रिय खेलमा पदक प्राप्त गर्दै आएका छन् । संघको तर्फबाट कार्यक्रमका प्रमुख अतिथि कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले प्रशंसा पत्र सहित उनलाई सम्मान गरेका थिए ।

करण यादव शारीरिक सुगठनका रष्ट्रिय खेलाडी तथा वीरगञ्ज लिंकरोड स्थित पब्लिक फिटनेश सेन्टरका संचालक हुन ।

Previous Post

होलीमा मधेश प्रदेश : ३५ वटा दुर्घटनामा ९९ जना घाईते

Next Post

स्वास्थ्य बीमा सुधार सुझाव समितिको प्रतिवेदन सार्वजनिक

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.