esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

चैत ५ गतेदेखि पर्सामा राष्ट्रिय परिचयपत्र फारम भर्न सेवा समय थपिदै

ईसनेश ईसनेश
प्रकाशित २०८१ चैत्र ४, सोमबार १३:५१ बजे
चैत ५ गतेदेखि पर्सामा राष्ट्रिय परिचयपत्र फारम भर्न सेवा समय थपिदै
0
SHARES
0
VIEWS

वीरगञ्ज,
जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र सम्बन्धी विवरण संकलन गर्न सेवा समय बढाएको छ । सोमबार सूचना जारी गर्दै कार्यालयले चैत ०५ गतेदेखि बिहान साढे ७ बजेदेखि बेलुका ७ बजेसम्म विवरण संकलन गर्ने जनाएको हो ।

केही दिनदेखि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको चाप अत्यधिक बढेको छ ।

त्यसैले सेवाग्राहीहरुको सुविधा र सहजतालाई ध्यानमा राख्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन चैत ०५ गतेदेखि राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी बढाईएको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले जानकारी दिए ।

सार्वजनिक विदाको दिन बाहेक हरेक दिन बिहान ७ः३० बजेदेखि बेलुका ७ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रको विवरण संकलन सम्बन्धी सेवा प्रवाह हुने उनले बताए ।

 

 

Previous Post

मौसम पूर्वानुमान : मधेस र कोशीमा हुरीबतासको सम्भावना

Next Post

राष्ट्रिय सुरक्षा तालिम सुरु

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.