कार्यक्रममा बोल्दै आफ्नो गाउको लागि आवश्यक योजना आफैले गाउँ सभा गरि तय गरिरहेका छौ यहि नै हो लोकतन्त्रको सुन्दर पक्ष रहेको बताएका थिए । समयमा निति तथा कार्यक्रम आएन भने असफल पालिका हुने भएकोले संविधानमा अनुसार समय मै आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह समेत गरे । प्रदेश खारेजको निर्णय गर्ने तथा संघीयता बिरोधि पालिकालाई कडा भन्दा कडा कार्वाही गर्न माग गरेका छ्न । गाउँ सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
सखुवा प्रसौनी गाउपालिकाको १५ औ गाउँ सभाको गाउपालिका अध्यक्ष जशवन्त यादव ,पानसमा बति बालेर उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा गाउपालिका अध्यक्ष जशवन्त यादव , उपाध्यक्ष(शर्मिला बिष्ट, वडा अध्यक्षहरु, गाउँ कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिअकृत रामबाबु प्रसाद कुशवाहा, वडा सदस्यहरु, पालिकाका कर्मचारी तथा संचारकर्मीहरु उपस्थिति रहेको थियो ।
२०८२र २०८३ को निति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्टले गर्नु भएको थियोे । ५९ करोडको बजेट पेश गरिएको छ ।
Discussion about this post