esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

बस र ट्रक ठोक्किंदा चालकसहित तीन जनाको मृत्यु, २७ घाइते

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष ४, बुधबार १२:५४ बजे
बस र ट्रक ठोक्किंदा चालकसहित तीन जनाको मृत्यु, २७ घाइते
6
SHARES
7
VIEWS

बारामा यात्रुवाहक बस र ट्रक आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन्।

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बाप्र-०३–००१ख २५८७ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना७ख ७३०० नम्बरको ट्रक अमलेखगन्जस्थित तीन नम्बर पुल नजिक आज बिहान आपसमा ठोक्किएका थिए।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार दुर्घटनामा परी ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, बस चालक मकवानपुर हेटौंडाका ४० वर्षीय हरिशमशेर सुयाल थापा र अर्का सनाखत हुन नसकेका एक पुरुषको मृत्यु भएको हो। उनीहरूको हेटौंडामा उपचारका क्रममा मृत्यु भएको हो।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले उपचारका लागि हेटौंडा तथा चितवन मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ। अन्य २० जना सामान्य घाइतेको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको बताइएको छ। -रासस

Previous Post

डाक्टर्स क्लब एण्ड जिमको आयोजनामा नि:शुल्क दाँत शिविर, १७७ जना १७७ जना लाभाम्वित

Next Post

स्वर्णकार हत्यामा संलग्न सिंह पक्राउ

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.