esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

स्वर्णकार हत्यामा संलग्न सिंह पक्राउ

रंजित यादव रंजित यादव
प्रकाशित २०८० पुष १०, मंगलवार २३:०५ बजे
स्वर्णकार हत्यामा संलग्न सिंह पक्राउ
22
SHARES
26
VIEWS

रंजित यादव, बारा । बाराको कलैयामा रुपेश स्वर्णकारलाई गोली हानी हत्या गर्ने सार्प सुटर सुजित सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

बाल एकता बोर्डिङ्ग स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (सरार्फ) को हत्यामा समेत सम्लग्नता रहेका सिंहलाई बारा प्रहरीले भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनमा सिंहको नाम सार्वजनिक गरेको थियो । पक्राउ परेका सिंह बारा जिल्लाको बिभिन्न अपराधीक क्रियाकलापमा सम्लग्न रही प्रहरीको मोष्ट वान्टेड अपराधीको सुचीमा रहेका थिए ।

उनलाई बारा र पर्साको सिमानाकाबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सुरेश काफ्लेको जानकारी दिए ।

काफ्लेको अनुसार सिंह प्रहरीलाई देख्नासाथ भाग्न खोज्दा गोली चलाउनु परेको थियो । उनको खुट्टामा गोरी हानेर बारा प्रहरीले पक्राउ गर्न सफल भएको प्रहरी उपरिक्षक काफ्लेले बताए ।

घाईते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Previous Post

बस र ट्रक ठोक्किंदा चालकसहित तीन जनाको मृत्यु, २७ घाइते

Next Post

कुमारी बैंकद्वारा सहरी स्वास्थ्य केन्द्र नगवालाई सहयोग

रंजित यादव

रंजित यादव

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.