esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

कुमारी बैंकद्वारा सहरी स्वास्थ्य केन्द्र नगवालाई सहयोग

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष १२, बिहीबार १६:१६ बजे
कुमारी बैंकद्वारा सहरी स्वास्थ्य केन्द्र नगवालाई सहयोग
17
SHARES
20
VIEWS

वीरगञ्ज
वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ नगवास्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रलाई कुमारी बैंकले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । बैंकले शरीरमा हुने विभिन्न किसिमका दुखाई निको बनाउने आयुर्वेदिक स्वेदन कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।

कुमारी बैंक मधेश प्रदेशका प्रमुख समीर आचार्य लगायतले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का वडाअध्यक्ष प्रशुराम चौरसियालाई सामाग्री हस्तान्तरण गरेका थिए ।

बैंकले आयुर्वेदिक तेल, ४ थान ग्यास सिलिण्डर, तौलिया जडिबुटी लगायतका ३० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको सहरी स्वास्थ्य केन्द्रका प्रमुख रितेश जैसवालले जानकारी दिए ।
उनका अनुसार ती सामाग्रीको प्रयोगबाट महिला, जेष्ठ नागरिक एवं न्यून आर्थिक अवस्था भएकाहरुलाई निःशुल्क सेवा प्रवाह गरिनेछ ।

 

Tags: आर्युवेदिक उपचारकुमारी बैंकनगवा सहरी स्वास्थ्य केन्द्र
Previous Post

स्वर्णकार हत्यामा संलग्न सिंह पक्राउ

Next Post

आलुमा लाग्ने रातो कमिला र त्यसको व्यवस्थापन

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.