esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

आलुमा लाग्ने रातो कमिला र त्यसको व्यवस्थापन

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष १२, बिहीबार १६:३६ बजे
आलुमा लाग्ने रातो कमिला र त्यसको व्यवस्थापन
9
SHARES
10
VIEWS

================================
कीराको पहिचान:
1) वयस्कः भाले अरिंगाल वनावटको शरीर, फिक्का खैरो शरीरको रंग, अर्ध पारदर्शक पखेटाहरु, शरीरको लम्वाइः २०-२५ मि.मि. फिजिएको पखेटाहरुको नापः करिव ४० मिमि ।
2) पोथीः पखेटा विहिन, भाले भन्दा लामो, कर्मी: चम्किलो गाढा खैरो, शरीरको रंग, पखेटा विहिन शरीरको लम्बाई ५-८ मिमि
क्षतिका लक्षणहरु:
– ओहिलिएका बोटहरु ।
– माटो भित्र फलेका फलहरु जस्तै:- आलु,गाजर र कलिला डाँठमा मसिना प्वालहरु बनाउने ।
रोकथामका उपायः
– च्युरिको पिना, केतुकीका टुक्रा बनाई माटोमा प्रयोग गर्ने ।
– पाउरोटी वा गहूको रोटीको टुक्रामा क्लोरोपाइरीफस २०% इसीको १.५ मिलि प्रति लिटरको झोल मिलाई चारा राख्ने ।
– राम्ररी नपाकेको मल प्रयोग विल्कुल नगर्ने ।
– खेतको व्यापक सिंचाई गर्ने।
– गहुतमा सूर्तीको पात मिसाई प्रयोग गर्ने ।
– क्लोरोफाइरीफस १० % गेडा १ केजी प्रति रोपनीका दरले माटोमा मिलाउने ।

✍️ इस्तखार अंसारी, सुदूरपश्चिम विश्वविद्यालय ,टिकापुर

Previous Post

कुमारी बैंकद्वारा सहरी स्वास्थ्य केन्द्र नगवालाई सहयोग

Next Post

के तपाई कब्जियतबाट मुक्ती चाहानुहुन्छ ? यसो गर्नुस ।

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.