esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

नेरेसो उपशाखा महुवनको साधारण सभा सम्पन्न

ईसनेश ईसनेश
प्रकाशित २०८० पुष २१, शनिबार २०:५१ बजे
नेरेसो उपशाखा महुवनको साधारण सभा सम्पन्न
12
SHARES
14
VIEWS

२१ पुस, वीरगंज
नेपाल रेडक्रस सोसाईटी उपशाखा महुवनको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उपशाखा महुवनका सभापति जदु प्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष जसवन्त यादव, विशिष्ठ अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका कोषाध्यक्ष महन्थ यादव, सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद रौनियार लगायतले रेडक्रसले गर्ने मानविय सेवाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा संस्थागत वार्षिक प्रतिवेदन उपशखाका सचिव मुतिmलाल साह तेलीले प्रस्तुत गरेका थिए भने कार्यक्रम संचालन सरोज गिरीले गरेका थिए ।

Previous Post

निःशुल्क शिविरमा १ सय २५ जनाको आँखा जाँच

Next Post

५ वर्षमै १० हजार मेगावाट विद्युत उत्पादन गर्ने इप्पानको दावी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.