esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

प्याब्सन जुनियर फुटबल : गौतम, मुनलाइट र बिकन मा. वि. विजयी

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ८, सोमबार १६:२९ बजे
प्याब्सन जुनियर फुटबल : गौतम, मुनलाइट र बिकन मा. वि. विजयी
36
SHARES
42
VIEWS

वीरगञ्ज ।

वीरगञ्जमा जारी प्याब्सन जुनियर नक आउट फुटबल प्रतियोगितामा सोमबार तीन वटा खेल सम्पन्न भएको छ । तीन खेलमा क्रमशः गौतम मा.वि., मुनलाइट र बिकन मा.वि. विजयी भएका छन् ।

विपत व्यवस्थापन कार्यालय पर्सा नजिकै रहेको खेल मैदानमा भएको पहिलो खेलमा मुनलाइट मा.वि. ले ज्ञान ज्योति मा.विलाई पराजित गरेको थियो । निर्धारित समयमा बराबरी गोल भएपछि खेल पेनाल्ती सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा ४ ३ गोल अन्तरले मुनलाइटले ज्ञान ज्योतिलाई पराजित गरेको हो ।

दोस्रो खेलमा गौतम मा.वि. र चिल्ड्रेन वर्ल्ड मा.वि. भिडेका थिए । उनीहरुबीचको खेल पनि निर्धारित समयमा बराबरी भयो । पेनाल्टी सुटआउटमा ४(३ को अन्तरले पराजित गरेको छ ।

तेस्रो खेलमा बिकन मा.वि.ले मिनिल्याण्ड मा.वि. लाई ५ ० को फराकिलो अन्तरले पराजित गरेको प्रिितयोगिताको संयोजक शिव गुप्ताले जानकारी दिए । प्रतियोगितामा प्याब्सनमा आवद्ध विद्यालयका जुनियर विद्यार्थीको टोली सहभागी छन् ।

Previous Post

सुरक्षित गर्भपतन सेवाबारे कानूनी व्यवस्था

Next Post

ईशा विल्ड मार्ट : सपनाको घर बनाउने साथी

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.