esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

प्रतिमा चोकमा हटाइयो अतिक्रमण गरेर बनाइएका संरचना

हुलाकी सडक निर्माणको काम सुरु, एक महिनामा सकिने

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ११, बिहीबार २०:५३ बजे
प्रतिमा चोकमा हटाइयो अतिक्रमण गरेर बनाइएका संरचना
1
SHARES
1
VIEWS

वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चोकमा सडक अतिक्रमण गरि बनाइएका संरचना डोजर लगाएर हटाइएको छ । वीरगञ्ज महानगरपालिकाले अतिक्रिमित संरचना बिहीबार हटाएको हो ।
हुलाकी सडक अन्तर्गत पर्ने त्यस स्थानमा केही व्यक्तिले अतिक्रमण गरेर घर टहरा बनाएका थिए । जसका कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । पर्सा र बारामा हुलाकी सडक निर्माणको काम सम्पन्न भईसक्दा त्यो खण्डमा अझै धुलो उडिरहेको छ । सडक निर्माण नहुँदा सर्वसाधरणले सास्ती खेप्दै आएका थिए ।
प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब डेढ सय मिटर सडक निर्माणका लागि अभी कन्सट्रक्सनले ६९ लाख १५ हजार रुपैयाँमा ठेक्का सकार गरेको छ । हुलाकी सडककै मापदण्डमा आउँदो जेठ ३० गते भित्र सडक तथा नाला निर्माण सम्पन्न गर्ने गरी अभी कन्सट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेश कुमार यादवले जानकारी दिए । ठेकेदार कम्पनीका संचालक दिपु साहले एक महिना भित्रैमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेे बताए ।
‘सडक निर्माणका लागि अवरोधको रुपमा रहेका संरचना हटेको छ । साइट क्लियर भएपछि आजैबाट काम सुरु गरेका छौं ’ उनले भने ‘एक महिनाभित्रै काम सक्नेगरि अघि बढ्छौं ।’
नगर प्रमुख राजेशमान सिंहले सडक निर्माणका लागि पहल गर्नुको साथै अतिक्रमित संरचना हटाउन महानगरको टोली खटाएका थिए ।

Tags: डोजरप्रतिमा चोकवीरगञ्ज महानगरपालिकाहुलाकी सडक
Previous Post

मधेश प्रदेशको समृद्धिका लागि उद्योगीले थाले पहल

Next Post

पत्रकारका लागि आपतकालीन कोष खडा गर्ने निर्णय

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.