esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

पत्रकारका लागि आपतकालीन कोष खडा गर्ने निर्णय

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ ११, बिहीबार २१:५६ बजे
पत्रकारका लागि आपतकालीन कोष खडा गर्ने निर्णय
1
SHARES
1
VIEWS

वीरगञ्ज।

वीरगञ्ज महानगरपालिका आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिले पत्रकारहरुका लागि आपतकालीन कोष खडा गर्ने निर्णय गरेको छ ।

बिहीबार सम्पन्न समितिको बैठकले यस्तो निर्णय गरेको हो । वीरगञ्जका श्रमजीवी पत्रकारहरुका लागि आपतकालीन अवस्थामा तत्काल सहयोग र राहत उपलब्ध गराउन कोष निर्माण गर्ने निर्णय भएको समितिका संयोजक ध्रुव अधिकारीले जानकारी दिए ।

बैठकले कोष खडा गर्ने सम्बन्धमा नगर प्रमुखसँग परामर्श गरी पारदर्शी रुपमा कोष सञ्चालनको कार्यविधि समेत बनाउने निर्णय गरेको छ । महानगरपालिकाले प्रदान गर्दै आएको लोक कल्याणकारी विज्ञापन प्रकाशन प्रशारणको प्रभावका सम्बन्धमा संयोजक अधिकारीको नेतृत्वमा समिति गठन गरी अनुगमन गर्ने जिम्मेवारी समेत तोकेको छ ।

बैठकले लोक कल्याणकारी विज्ञापन प्रवाहलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको संयोजक अधिकारीले बताए ।

 

Previous Post

प्रतिमा चोकमा हटाइयो अतिक्रमण गरेर बनाइएका संरचना

Next Post

जनमतको निशानामा उपेन्द्र यादव

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.