esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

वीरगञ्जको सबैठवामा स्वास्थ्य प्रयोगशाला भवन बनाइँदै

सांसद र मेयरले गरे शिलान्यास

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ २९, सोमबार १८:५० बजे
वीरगञ्जको सबैठवामा स्वास्थ्य प्रयोगशाला भवन बनाइँदै
21
SHARES
25
VIEWS

वीरगञ्ज

वीरगञ्ज महानगरपालिकाले वडा नं. २३ सबैठवामा स्वास्थ्य प्रयोगशाला निर्माण गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ मा निर्माण कार्य सम्पन्न गर्नेगरि प्रयोगशाला भवनको शिलान्यास गरिएको हो ।

सामान्य प्रयोगशाला जाँचका लागि समेत बजार क्षेत्रका प्रयोगशाला धाइरहनुपर्ने बाध्यता हटाउँदै नागरिकलाई गाउँघरमै सेवा प्रदान गर्ने उद्देश्यले प्रयोगशाला स्थापना गर्न लागिएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

प्रयोगशाला भवनको सोमबार पूर्व वन मन्त्री एवं पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव र महानगरका मेयर राजेशमान सिंहले संयुक्त रुपमा शिलान्यास गरे ।

भवन शिलान्यास पछि बोल्दै पूर्व वन मन्त्री यादवले महानगरको ग्रामीण क्षेत्रका नागरिकले अब घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण बन्न लागेको बताए ।
मेयर सिंहले ग्रामिण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न प्रयोगशाला महत्वपूर्ण हुने बताए । उनले तोकिएको समयमै गुणस्तरीय काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिए ।

मूल्य अभिवृद्धि कर समेत ६६ लाख ५१ हजार ५ सय ३७ रुपैयाँमा प्रशोगशाला भवन बनाउन स्यारन बिजी कन्सट्रक्सन प्रा.ली.ले ठेक्का सकार गरेको छ ।

Tags: मेयर राजेशमान सिंहवीरगञ्ज महानगरपालिकासवैठवा प्रयोगशालासाँसद प्रदीप यादव
Previous Post

गढीमाई नगरपालिकाको १० औं नगर सभा सम्पन्न

Next Post

४ वटा पालिकामा सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सकिएको छैन : नर्स मीरा यादव

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.