esanesha
Advertisement
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य
No Result
View All Result
esanesha
No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

प्रेस सेन्टर नेपालको तीन दिने कार्यक्रम, प्रधानमन्त्री वीरगन्ज आउँदै

ईसनेश ईसनेश
प्रकाशित २०८० माघ १३, शनिबार ०६:१३ बजे
प्रेस सेन्टर नेपालको तीन दिने कार्यक्रम, प्रधानमन्त्री वीरगन्ज आउँदै
6
SHARES
7
VIEWS

वीरगञ्ज । नेकपा माओवादी निकट पत्रकारहरुको छाता संगठन प्रेस सेन्टर नेपालको २० अस्थापना दिवस वीरगन्जमा हुने भएको छ । सेण्टरको आईतबार राष्ट्रिय परिषदको बैठक पनि बीरगञ्जमा हुने भएको छ ।

बैठक तथा स्थापना दिवसको तयारी अन्तिम चरणमा पुगेको सेण्टरका केन्द्रीय उपाध्यक्ष तथा स्थापना दिवस समारोह आयोजक समितिका संयोजक गोविन्द देवकोटाले जानकारी दिए । राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन देशभरबाट पाँचसयको हाराहारीमा प्रतिनिधिहरु सहभागी हुने वीरगन्ज आउने छन् ।

ADVERTISEMENT

कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १५ गते आईतबार परेको स्थापना दिवसमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन् । कार्यक्रममा सञ्चारमन्त्री रेखा शर्मा र उर्जा मन्त्री शक्ति बस्नेतको समेत सहभागी हुने कार्यक्रम तय भएको प्रेस सेन्टरले जनाएको छ । प्रेस सेन्टर नेपाल केन्द्रीय समितिको आयोजनामा हुने कार्यक्रम बीरगञ्जको नगर सभा गृहमा हुनेछ ।

प्रधानमन्त्री प्रचण्डले वीरगन्जमा बारा र पर्साका स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग पनि संघीयता कार्यान्वयनको विषयमा छलफल गर्नुहुनेछ ।

नेकपा (माओवादी केन्द्र) संघीयताको जननी रहेको र यसको कार्यान्वयनमा पनि माओवादीको महत्वपूर्ण भूमिका हुने भएकोले स्थानीय तहमा संघीयताको कार्यान्वयनमा आउने समस्या, चुनौती र समाधानका लागि प्रधानमन्त्रीले छलफल गर्न लागेको बुझिएको छ ।

Previous Post

जनमतको निशानामा उपेन्द्र यादव

Next Post

उद्योगमा सौर्य उर्जा जडानका लागि अनुदान दिइने

ईसनेश

ईसनेश

Discussion about this post

ADVERTISEMENT

Creative Hands media Pvt .ltd. द्वारा संचालित


                            वीरगन्ज–१५

 सूचना विभाग दर्ता नं. २७४०/ २०७८-०७९

सम्पादक : देवेश विडारी
सह सम्पादक : शिवनाथ यादव

सम्पर्कको लागी

  9845305974   esanesha2021@gmail.com

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.

No Result
View All Result
  • होमपेज
  • समाचार
  • अर्थ
  • शिक्षा
  • स्वास्थ्य
  • वातावरण
  • फिचर
  • मनोरन्जन
  • खेल
  • अन्य

© 2023 Ranjit_Yadav_Theme - Premium news & magazine theme by Ranjit_Yadav.